नेपालका ७५३ स्थानिय तहका आ-आफ्नै विशेषता र परिचय रहेका छन । तिनै मध्ये अलग पहिचान र सम्भावना बोकेको स्थानिय तह हो बुलिङटार गाउँपालिका । नेपालको संविधान २०७२ले सुनिश्चित गरेको संघिय शासन प्रणालीलाई प्रभावकारी कार्यन्वयनमा लैजान तत्कालिन कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी (४-९ वडाहरु), भारतीपुर गाउँ विकास समिती मिलाएर बुलिङटार गाउँपालिकाको स्थापना गरिएको हो । ऐतिहासिक मन्दिर तथा प्रसिध्द ठाउँ बुलिङटार अर्थात समतल ठाउँमा रहेको र मगर जातिको भाषा अनुसार बुलिङ भन्नाले चार घर जनाउने र सुरुमा बुलिङ गाउँमा चार घर मात्र रहेको इतिहासको सम्मिश्रणबाट बुलिङटार गाउँपालिकाको नामाकरण गरिएको हो । गण्
Construction of Postmortem Building
Construction of Primary Health Building
Repair, Maintenance, and Protection of Bulingtar Canal
https://drive.google.com/file/d/1Rx6bourPDnoYgLqDzS4j6HGMRJPJ7Cfp/...