FAQs Complain Problems

सूचना तथा समाचार

आ व २०८०।०८१ को ढुंगा, बालुवा, ग्राबेल उत्खनन् गरी बिक्री गर्ने कार्यको सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना।

आ व २०८०।०८१ को ढुंगा, बालुवा, ग्राबेल उत्खनन् गरी बिक्री गर्ने कार्यको सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना।

प्रथम पटक प्रकाशित मिति २०८०।०८।०७ गते

दस्तावेज: 

बुलिङटार गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा दान गर्न इच्छुक जग्गादाताहरुमा १५ कार्य दिने सूचना।

दान गरिने जग्गाको लागि आवश्यक न्युनतम सर्तहरुः

- हालको बुलिङटार गाउँपालिका कार्यालयलाई केन्द्र मानेर बढिमा एक किलोमिटर (१ कि मी) भित्र  हुनु पर्ने। ( सबै भन्दा नजिकको जग्गालाई प्राथमिकता दिइने)

- न्युनतम क्षेत्रफल रोपनी-आना-दाम-पैसा (६-८-०-०) हुनु पर्ने।

दस्तावेज: 

Pages