महत्वपूर्ण सुचना
गण्डकी प्रदेशका मुख्यमन्त्री , उर्जा,जलस्रोत तथा खानेपानी मन्त्री लगायत मन्त्रालयका सचिव ज्युहरु संग परामर्श तथा बुलिङटारको समस्या र सम्भावनाहरु राख्दै, बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, उर्जा,जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य लगायत मन्त्रालयका सचिव ज्युहरु संग परामर्श, साक्षात्कार तथा बुलिङटारको समस्या र सम्भावनाहरु राख्दै, बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी।