महत्वपूर्ण सुचना
राष्ट्रिय विद्युत प्रशारण लाईन समुद्घाटन समारोह
मिति २०७९/०६/०३ गते बुलिङटार गाउँपालिकामा बुलिङटार गाउँपालिकाकाअध्यक्ष दिपेन्द्र सुनारीको अध्यक्षतामा भएको राष्ट्रिय विद्युत प्रशारण लाइन समुद्घाटन समारोहमा गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइ मन्त्री हरिसरण आचार्यको प्रमुख आतिथ्यता र गण्डकी प्रदेशका माननीय रोशन बहादुर गाहा तथा बौदिकालि अध्यक्ष प्रकाश ओझाको विशेष आतिथ्यता सम्पन्न भयो ।