FAQs Complain Problems

सूचना तथा समाचार

दान गरिने जग्गाको लागि आवश्यक न्युनतम सर्तहरुः

- हालको बुलिङटार गाउँपालिका कार्यालयलाई केन्द्र मानेर बढिमा एक किलोमिटर (१ कि मी) भित्र  हुनु पर्ने। ( सबै भन्दा नजिकको जग्गालाई प्राथमिकता दिइने)

- न्युनतम क्षेत्रफल रोपनी-आना-दाम-पैसा (६-८-०-०) हुनु पर्ने।

- दान गर्ने व्यक्ति एक वा सो भन्दा बढि सामुहिक रुपमा समेत दान गर्न सकिने।

, ,

बुलिङटार गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क वितरणको लागि नेपाल सरकारले तोकेका औषधि तथा सर्जिकल सामाग्रीहरु खरिद सम्बन्धी सूचना

Pages