महत्वपूर्ण सुचना
सूचना तथा समाचार
दान गरिने जग्गाको लागि आवश्यक न्युनतम सर्तहरुः
- हालको बुलिङटार गाउँपालिका कार्यालयलाई केन्द्र मानेर बढिमा एक किलोमिटर (१ कि मी) भित्र हुनु पर्ने। ( सबै भन्दा नजिकको जग्गालाई प्राथमिकता दिइने)
- न्युनतम क्षेत्रफल रोपनी-आना-दाम-पैसा (६-८-०-०) हुनु पर्ने।
- दान गर्ने व्यक्ति एक वा सो भन्दा बढि सामुहिक रुपमा समेत दान गर्न सकिने।
प्रथम पटक प्रकाशित मितिः २०८०।०६।११
बुलिङटार गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क वितरणको लागि नेपाल सरकारले तोकेका औषधि तथा सर्जिकल सामाग्रीहरु खरिद सम्बन्धी सूचना