महत्वपूर्ण सुचना
बुलिङटार सिचाई अनुगमन
![](https://bulingtarmun.gov.np/sites/bulingtarmun.gov.np/files/styles/slider/public/nahar%20anugaman.jpg?itok=N2ljxP_E)
बुलिङटार गाउँपालिकाको गौरवको आयोजना बुलिङटार सिचाइ आयोजना बुलिङटार गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी बुलिङटार गाउँपालिका वडा नं ३ वडाध्यक्ष श्री विष्णु विर जर्घा मगर लगायतले अवलोकन गर्नु भएको छ।
हाल उक्त सिचाइ आयोजनाको मर्मतसम्भार को कार्यहरु बुलिङटार गाउँपालिका मार्फत भइरहेको छ।
करिब २८० हेक्टर जमिन सिंचाई गर्ने उक्त सिंचाई आयोजना २०४६ साल फागुन १० गते तत्कालिन राजा वीरेन्द्र शाहले उद्घाटन गरेका थिए ।