FAQs Complain Problems

ग्यालरी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, उर्जा,जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य लगायत मन्त्रालयका सचिव ज्युहरु संग परामर्श, साक्षात्कार तथा बुलिङटारको समस्या र सम्भावनाहरु राख्दै, बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी।

मिति: 06/02/2022 - 13:02
, , ,

नवनिर्वाचित जनप्रतिनिधीहरुले छनौट गर्नु भएका कार्यपालिका सदस्यहरुको सपथ ग्रहण कार्यक्रमको तस्विर

मिति: 05/30/2022 - 15:57

बुलिङटार गाउँपालिकाको गौरवको आयोजना बुलिङटार सिचाइ आयोजना बुलिङटार गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी बुलिङटार गाउँपालिका वडा नं ३ वडाध्यक्ष श्री विष्णु विर जर्घा मगर लगायतले अवलोकन गर्नु भएको छ।

हाल उक्त सिचाइ आयोजनाको मर्मतसम्भार को कार्यहरु बुलिङटार गाउँपालिका मार्फत भइरहेको छ।

मिति: 05/30/2022 - 15:25

Pages