वडा कार्यालयमा आवश्यक पर्ने निवेदनहरु
१. व्यक्तिगत घटनादर्ता गरिपाउन पेश गरिने निवेदन (अन्य)
२. सामाजिक सुरक्षा भुक्तानीका लागि पेश गरिने निवेदन
३. सामाजिक सुरक्षा लगत हस्तान्तरणका लागि पेश गरिने निवेदन
४. सुरक्षित नागरिक आवास कार्यक्रमका लागि निवेदन
१. उपचार सिफारिसका लागि पेश गरिने निवेदन
२. खयर कटानका लागि पेश गरिने निवेदन
३. घरबाटो सिफारिसका लागि पेश गरिने निवेदन
४. जग्गा मुल्याङ्कनका लागि पेश गरिने निवेदन
५. जन्ममिति प्रमाणितका लागि पेश गरिने निवेदन
६. दलित तथा जनजाति प्रमाणित सिफारिसका लागि पेश गरिने निवेदन
७. नागरिकता प्रतिलिपि सिफारिस पाउन पेश गरिने निवेदन
८. नागरिकताको सिफारिसका लागि पेश गरिने निवेदन
९. योजना सम्झौता सिफारिसका लागि पेश गरिने निवेदन
१०. अपाङ्ग परिचयपत्रका लागि पेश गरिने निवेदन