| क्र सं | सेवाको किसिम | सेवा प्राप्त गर्न संलग्न गर्नुपर्ने कागजात | सेवा प्राप्त गर्दा लाग्ने दस्तुर रु. | सेवा प्राप्त गर्दा लाग्ने समय  | सेवा प्राप्त गर्ने शाखा /फाँट | जिम्मेवार अधिकारी | गुनासो सुन्ने अधिकारी | 
| १ | नागरिकता प्रमाण-पत्र सिफारिस | 
नागरिकता सिफारिसका लागि निवेदननागरिकता नियमावली २०६३ को अनुसूची १  भरेको फाराम १ प्रतिहालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रतिनिवेदकको पिता/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाणपत्र को छाँयाप्रति २ थानविवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको छाँयाप्रति २ थानजन्म दर्ताको प्रमाण पत्रको छाँयाप्रति २ थानजन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाण पत्रको छाँयाप्रति २ थानअन्य स्थानीय तहबाट बसाई सरि आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको छाँयाप्रति २ थाननिवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको छाँयाप्रति २ थान आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन विवाहित महिलाको हकमा निजको बाबु वा अन्य माईती तर्फको  सम्बन्धत व्यक्तिको ना. प्र प को  छाँयाप्रति २ थान    | १००।- अनुसूची फारम बाहेक | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| २ | नागरिकता  प्रतिलिपि सिफारिस | 
नागरिकता छाँयाप्रति  सिफारिसका लागि निवेदनअनुसुची २ बमोजिम निबेदन फारम हराएको नागरिकता प्रमाणपत्रको छाँयाप्रति  वा किटानि मिति खुल्ने कागजात नागरिकता प्रमाणपत्र झुत्रो/ फोटो नबुझ्ने भएमा सोको सक्कल प्रतिहराएका नागरिकता नम्बर खुल्ने सरकारी कागजात(मतदाता कार्ड/जग्गाधनी प्रमाणपुर्जा)   | १००।- अनुसूची फारम बाहेक | तुरुन्त (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ३ | नाम थर संशोधन सिफारिस | 
 संशोधन गर्नुपर्ने व्यहोरा सहितको निवेदनसम्बन्धित व्यक्तिको  नागरिकता प्रमाणपत्रको छाँयाप्रति को  १ प्रतिनाम थर आदि फरक परेको सम्बन्धित कागजपत्रको छाँयाप्रति  १ प्रतिरित पुर्बकको मुचुल्का एंव सिफारिस | २००।-     | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ४ | विवाह प्रमाणित २०३६।१२।०१ भन्दा अघिको | 
विवाह प्रमाणितका लागि लागि निवेदन सम्बन्धित व्यक्तिले नागरिकता प्रमाण पत्रको छाँयाप्रति  १ प्रति सम्बन्धित वडा अध्यक्षको सिफारिसआवश्यक भएमा रितपुर्वकको  सर्जमिन मुचुल्कासम्बन्धित व्यक्तिको  फोटो प्रमाणित | २००।-   | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ५ | जन्म प्रमाणित २०३५/१२/१ भन्दा अघिको | 
जन्म प्रमाणितका लागि निवेदननिवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रतिशौक्षिक योग्यताको  छाँयाप्रतिरितपुर्वकको  सर्जमिन मुचुल्का | २००।-   | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ६ | बसोबास प्रमाणित | 
बसोबास प्रमाणितका लागि निवेदन सम्बन्धित  व्यक्तिको नागरिकता प्रमाण पत्रको छाँयाप्रति जग्गा धनि दर्ता प्रमाण पूर्जाको छाँयाप्रतिआवश्यक भए सर्जमिन मुचुल्का | २००।-   | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ७ | मुत्यु प्रमाणित | 
मृत्यु प्रमाणितका लागि निवेदनसम्बन्धित व्यक्तिको  नागरिकता प्रमाण पत्र छाँयाप्रति  सम्बन्धित  को व्यहोरा खुल्ने निवेदनअवश्यक भएमा सर्जमिन मुचुल्का | २००।-   | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ८ | नाता प्रमाणित | 
नाता प्रमाणितका लागि निवेदनगा.पा  बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको छाँयाप्रतिमृतकसंग नाता प्रमाणित गर्नु परेमा मृत्यु प्रमाणपत्रको छाँयाप्रतिनाता प्रमाणित गर्नुपर्ने सबैको  नागरिकता प्रमाणपत्रको छाँयाप्रतिरित पुर्वक सम्बन्धित वडाको सर्जिमिन मुचुल्काहालसालै खिचेको पासपोर्ट साईजको फोटो २/२ प्रतिपेन्सनरको हकमा पेन्सन पट्टाको छाँयाप्रति   | नेपाली ३००।– अंग्रेजी ५००।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ९ | नाता कायम सिफारिस | 
नाता कायमका लागि निवेदनगा .पा बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण  पत्रको  छाँयाप्रति सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण पत्रको छाँयाप्रति  नाबालकको हकमा  जन्म दर्ता प्रमाण पत्रको छाँयाप्रतिप्रमाण नभएको हकमा  रित पुर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्काहालसालै खिचेको  पासपोर्ट साईजको फोटो २/२ प्रतिपेन्सनरको हकमा पेन्सन पट्टाको छाँयाप्रति | २००।-   | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| १० | घरजग्गा नामसारी | 
घरजग्गा नामसारीका लागि निवेदनमृत्यु दर्ता प्रमाण पत्रको छाँयाप्रति मृतक संगको नाता प्रमाणित पत्रको छाँयाप्रति निवेदकको नागरिकताको प्रमाण पत्रको छाँयाप्रतिअंशबण्डाको हक स्थापित भएको अवस्थामा अंशबण्डाको प्रमाण पत्रको छाँयाप्रतिमृतकको नाउका  जग्गाधनी दर्ता प्रमाण पुर्जाको छाँयाप्रति चालु आ. व मा मालपोत कर बुझाएको रसिदहकबालाहरुको फोटो २/२ प्रति | १५०।-थप प्रति कित्ता रु ५०।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ११ | आर्थिक अबस्था कमजोर  सिफारिस/ आदिवासी जनजाती/ दलित लगायतको सिफरिस | 
रित पुर्वकको निबेदनसम्बन्धित व्यक्तिको ना. प्र पत्रको छाँयाप्रतिआवश्यक भएमा  सर्जमिन मुचुल्कासम्बन्धित जातिगत संस्थाको सिफारिस   | २००।-   | कागजात पुगेमा तुरुन्त | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| १२ | चारित्रिक सिफारिस | 
 रित पुर्वकको निबेदन सम्बन्धित व्यक्तिको ना. प्र पत्रको छाँयाप्रतिआवश्यक भएका सर्जमिन मुचुल्का   | २००।-   | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| १३ | जग्गा धनीको पुर्जामा फोटो टाँस सिफारिस | 
रितपुर्वकको निवेदननागरिकता प्रमाण पत्रको छाँयाप्रतिजग्गा धनिको फोटोजग्गा धनिको  पुर्जाको छाँयाप्रतिचालु  आ. व.को  मालपोत कर तिरेको रसिदसम्बन्धित वडा अध्यक्षको सिफारिस | २०० ।- | कागजात पुगेमा तुरुन्त | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| १४ | घरबाटो सिफारिस | 
रित पुर्वकको निवेदनजग्गा धनिको  नागरिकता प्रमाण पत्रको छाँयाप्रतिजग्गा धनि पुर्जाको छाँयाप्रतिचालु  आ. व को  मालपोत कर तिरेको रसिद | १००।- थप प्रति कित्ता रु २०।- | कागजात पुगेमा तुरुन्त | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| १५ | घर कायम सिफारिस | 
 रित पुर्वकको निवेदनजग्गा धनिको  नागरिकता प्रमाण पत्रको छाँयाप्रतिजग्गा धनि पुर्जाको छाँयाप्रतिचालु  आ. व को  मालपोत कर तिरेको रसिदघर  निर्माण सम्पन्न प्रमाण पत्रको छाँयाप्रति | २००।- | प्रकृया पुगे लगत्तै | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| १६ | आय स्रोत प्रमाणित | 
रित पुर्वकको निवेदन नागरिकता प्रमाण पत्रको छाँयाप्रतिआय देखिने   सम्झौता एवं अन्य प्रमाणित प्रमाणपत्र | ५००।- | सोहि दिन (स्थलगत अध्ययनको हकमा ३ दिनसम्म) | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| १७ | विविध सिफारिस | 
 रितपुर्वकको निवेदनमाथि उल्लेखित प्रशासन शाखा बाट गरिने सिफारिस बाहेक अन्य विविध प्रकारका सिफारिस गर्दा विषयसँग सम्बन्धित आवश्यक कागज प्रमाण पेश गर्नुपर्ने । | २००।- | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| १८ | जन्म दर्ता | 
सुचकले भरि पेश गरेको जन्म दर्ता अनुसुचि १० फारम कालो मसिले भरि पेस  गर्नुपर्ने।आमा र बाबुको नागरिकताको प्रतिलिपि,आमा र वावुको विवाहदर्ता प्रमाणपत्र प्रतिलिपि,स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्डघरमा जन्म भएको हकमा खोप लगाएको कार्डयदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको  छाँयाप्रति | ३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | स्थानिय पञ्जिकाधिकारी | स्थानिय पञ्जिकाधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| १९ | मृत्यु दर्ता | 
 सुचकले भरि पेश गरेको मृत्यु दर्ता अनुसुचि ११ फारम (कालो मसिले भरि पेस  गर्नुपर्ने)मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपिसूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिसस्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।  
 गा. पा बाहिर बाट आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र | ३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | स्थानिय पञ्जिकाधिकारी | स्थानिय पञ्जिकाधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| २० | विवाह दर्ता | 
  पति पत्नि दुबैको संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची १२ फारमविवाह दर्ता गर्न पति र पत्नी दुवै उपस्थित हुनुपर्ने।दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो ३/३ प्रति।यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।    | ३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | स्थानिय पञ्जिकाधिकारी | स्थानिय पञ्जिकाधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| २१ | बसाई सराई दर्ता | 
सुचकले भरि पेश गरेको बसाइसराई दर्ता अनुसुची १४ फारम कालो मसिले भरि पेस  गर्नुपर्ने।जाँदा 
बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,परिवारको सबै सदस्यको नागरिकता (भएमा)र नभएमा जन्मदर्ता,लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ । 
बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकतापरिवारको सबै सदस्यको नागरिकता (भएमा)र नभएमा जन्मदर्ता,लगत हस्तान्तरण फाराम(सक्कलै)। 
आवश्यकता अनुसार जग्गा धनि प्रमाण पुर्जाको छाँयाप्रति | ३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | स्थानिय पञ्जिकाधिकारी | स्थानिय पञ्जिकाधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| २२ | सम्बन्ध विच्छेद | 
सुचकले भरि पेश गरेको सम्बन्ध विच्छेद दर्ता अनुसुची १३ फारम कालो मसिले भरि पेस  गर्नुपर्ने।सूचकको सहिछाप सहितको सूचना फाराम,नागरिकता प्रमाणपत्रको प्रतिलिपि,अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,सम्बन्ध विच्छेद पश्चात पत्नी रहेको स्थायी ठेगानामा दर्ता गर्न मिल्दछ । यस अवस्थामा पति तर्फको स्थायी ठेगानामा रहेको पञ्जिकाधिकारी कार्यालयमा  सम्बन्ध विच्छेद दर्ता भए नभएको एकिन गर्नुपर्दछ । विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति। | ३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | स्थानिय पञ्जिकाधिकारी | स्थानिय पञ्जिकाधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| २३ | घटना दर्ता प्रतिलिपी | 
निवेदकले सहिछाप गरि भरेको अनुसुची २५ बमोजिमको निवेदनघटनादर्ता खुल्ने कागजनागरिकता प्रमाणपत्रको छाँयाप्रति | ५००।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | स्थानिय पञ्जिकाधिकारी | स्थानिय पञ्जिकाधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| २३ | घटना दर्ता संशोधन | 
निवेदकले सहिछाप गरि भरेको अनुसुची २६ बमोजिमको निवेदनफरक परेको कागजात एवं कारण पुष्टी गर्ने कागजातहरु पेश गर्नुपर्नेनागरिकता प्रमाणपत्रको छाँयाप्रतिघटनादर्ता भएको मितिले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ बमोजिम संशोधन गर्न सकिने | ५००।- | सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म) | स्थानिय पञ्जिकाधिकारी | स्थानिय पञ्जिकाधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| २४ | चार किल्ला प्रमाणित | 
निवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रति 
जग्गा धनि दर्ता प्रमाण पत्रको  छाँयाप्रतिसम्बन्धित जग्गाको नक्सा छाँयाप्रति 
चालु  आ. व को  मालपोत कर तिरेको रसिद 
आवश्यक भएका सर्जमिन मुचुल्का | १००।-थप प्रति कित्ता रु ५०।- | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| २५ | विधुत जडान सिफारिस (घरायसी) | 
रित पुर्वकको निवेदनघर भएको स्थानको  ज.ध. प्र पूर्जाको छाँयाप्रतिनिवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रतिचालु  आ. व को  मालपोत कर तिरेको रसिद | २००।-   | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| २६ | विधुत  जडान सिफारिस (उद्योग) | 
रित पुर्वकको निवेदनउद्योग भएको स्थानको  ज.ध. प्र पूर्जाको छाँयाप्रतिनिवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रतिचालु  आ. व को  मालपोत कर तिरेको रसिदजग्गा धनि सँगको सम्झौता पत्र उद्योग दर्ताको  प्रमाण पत्रको छाँयाप्रति | रु २००।- | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| २७ | नक्सा पास | 
रित पुर्वकको निवेदनसम्बन्धित वडाको सिफारिस गा.पा ले  उपलब्ध  गराएको नक्सा पास दरखास्त फारम जग्गा धनिको  दर्ता प्रमाण  पुर्जाको छाँयाप्रतिनापि शाखाबाट प्रमाणित कित्ता नापि नक्सा (व्लु प्रिन्ट)नागरिकता प्रमाण पत्रको छाँयाप्रतिगाउँपालिकामा सुचिकृत कन्सल्टेन्सि फर्म द्वारा भवन निर्माण आचार संहिता बमोजिम तयार भएको नक्सा डिजाईनचालु  आ. व को  मालपोत कर तिरेको रसिद | ५०००।- | दर्ता प्रकृया १ दिन देखि ७ दिन त्यसपछि १५ दिनमा प्रथम चरण प्रकृया बमोजिम नक्सा पास | प्राविधिक शाखा | ईन्जिनियर शाखा | प्रमुख प्रशासकीय अधिकृत | 
| २८ | घर जग्गा मुल्याङकन बैदेशिक प्रयोजनको लागी | 
रित पूर्वक निवेदनसम्बन्धित वडा अध्यक्षको सिफारिसनिवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रतिचालु  आ. व को  मालपोत कर तिरेको रसिदजग्गा धनि सँगको सम्झौता पत्र   | न्युनतम १० लाख रुपैयासम्म रु ५०० र सोभन्दा माथी प्रतिलाख रु ५० थप | सोहि दिन | प्रशासन शाखा | ईन्जिनियरशाखा/प्रशासन शाखा | प्रमुख प्रशासकीय अधिकृत | 
| २९ | धारा जडान सिफारिस | 
रित पूर्वक निवेदनजग्गा धनि दर्ता प्रमाण पत्रको  छाँयाप्रतिनागरिकता प्रमाण पत्रको छाँयाप्रतिघर / नक्सा पास इजाजत पत्रको छाँयाप्रतिचालु  आ. व को  मालपोत कर तिरेको रसिद     | २००।-   | प्रकृया पुगेमा तुरुन्तै | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ३० | उद्योग तथा व्यवसाय दर्ता | 
व्यवसायीक इजाजतको लागी निवेदन पत्रवडा अध्यक्षको सिफारिस र सर्जमिन मुचुल्कापासपोर्ट साइजको  २ प्रति फोटो नागरिकता प्रमाण पत्रको छाँयाप्रतिघर/ जमिन बहालमा लिई  व्यवसाय गर्ने भए घर/जमिन बहालका लिएको सम्झौता पत्रको छाँयाप्रति | तोकिएको स्वीकृत दर रेट अनुसार | सोहि दिन | सामाजिक विकास शाखा | सम्बन्धित शाखा प्रमुख | प्रमुख प्रशासकीय अधिकृत | 
| ३१ | सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत, ज्येष्ठ नागरिक, एकल, अपाङ्ग, दलित बालबालिकाका लागि परिचय पत्र बनाउन | 
व्यक्तिगत निवेदनसम्बन्धित व्यक्तिको ना.प्र. पत्रको छाँयाप्रति  पासपोर्ट साइजको ३ प्रति फोटोएकल महिलाको लागि पतिको मृत्यु दर्ताको प्रमाण पत्रको छाँयाप्रति  अशक्तका लागि अशक्तताको प्रमाणित कागजको छाँयाप्रति(स्वास्थ्य संस्थाबाट)  नाबालक भएमा जन्म दर्ता प्रमाण पत्रको छाँयाप्रति  (हकवालाको नागरिकता प्रमाण पत्रको छाँयाप्रति  सहित १ प्रति फोटो) | निशुल्क | रकम निकासा भएपछि | सामाजिक विकास शाखा | स्थानिय पञ्जिकाधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| ३२ | संघ संस्था दर्ता सिफारिस | 
रितपूर्वक निवेदनसंस्थाको प्रस्तावित विधान १ प्रतिसंस्थाको निर्णय छाँयाप्रति  १ प्रतिसंस्थाको कार्य समितिको पदाधिकारीहरुको १/१ प्रति ना.प्र. पत्रको छाँयाप्रति  सम्बन्धित वडा अध्यक्षको सिफारिस   | तोकिएको स्वीकृत दर रेट अनुसार | सोहि दिन | सामाजिक शाखा | सामाजिक शाखा प्रमुख | प्रमुख प्रशासकीय अधिकृत | 
| ३३ | टोल विकास संस्था | 
टोल विकास संस्थाको बैठक भेलाले गरेको निर्णय छाँयाप्रति  टोल विकास संस्थाको विधानटोल विकास संस्थाको विधान पदाधिकारीहरुको नाम, ठेगाना, बैठक मिति, ( निर्णय छाँयाप्रति  )टो.वि.स. को लेटर प्याडमा संस्था दर्ता गरि पाउँ भनि लेखिएको निवेदन संस्थाको छाप सहितको पत्रसम्बन्धित वडा अध्यक्षको सिफारिस | तोकिएको स्वीकृत दर रेट अनुसार | सोहि दिन | सामाजिक शाखा | सामाजिक शाखा प्रमुख | प्रमुख प्रशासकीय अधिकृत | 
| ३४ | गाउँपालिका सँग सम्बन्धित सूचना प्राप्ति | 
आवश्यक विवरण खुलेको निवेदन | १० पाना सम्म निशुल्क त्यो माथी प्रतिपाना रु १० | सूचनाको प्रकृति अनुसार | प्रशासन शाखा | सूचना अधिकारी | प्रमुख प्रशासकीय अधिकृत | 
| ३५ | अंग्रेजीमा सिफारिस गर्नु पर्दा | 
उपर्युक्त उल्लेखित सिफारिसहरु अंग्रेजी भाषामा गर्नु परेमा, उपर्युक्त उल्लेखित बमोजिमका कागजात प्रमाण आदि उपलब्ध गराउन पर्ने | ५००।- | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | गाउँपालिका अध्यक्ष | 
| ३६ | योजना सम्झौता/पेश्की सिफारिस | 
रितपुर्वक निवेदनवडा भेलाबाट उपभोक्ता समिति गठनको निर्णयको छाँयाप्रतिगाउँपालिकाको स्वीकृत योजनायोजना सम्झौता किताबप्राविधिक लागत स्टिमेटउपभोक्ता समितिको छापउपभोक्ता समितिका सदस्यको नागरिकता प्रमाणपत्रको छाँयाप्रतिउपभोक्ता समितिको नाउँमा सञ्चालित बैंक खाता | रु २०० | प्रकृया पुगे लगत्तै | वडा कार्यालय योजना शाखा राजश्व शाखा आर्थिक प्रशासन शाखा   |   वडा अध्यक्ष,  योजना शाखा प्रमुख, सम्बन्धित प्राविधिक ,आर्थिक  प्रशासन शाखा प्रमुख | प्रमुख प्रशासकीय अधिकृत | 
| ३७ | योजना भुक्तानी सिफारिस | 
रितपुर्वक निवेदनयोजना सम्झौता किताबउपभोक्ता समितिको कार्यसम्मन्नताको निर्णयको छाँयाप्रतिउपभोक्ता अनुगमन समितिको प्रतिवेदनकार्य सम्पन्न प्रतिवेदन, अनुगमन  तथा मुल्यांकन, खर्चको विवरण, सार्वजनिक परिक्षणको निर्णयको छाँयाप्रति  वडा समितिको अनुगमन प्रतिवेदनवडा समितिको सिफारिस | रु २०० | प्रकृया पुगे लगत्तै | वडा कार्यालय योजना शाखा राजश्व शाखा आर्थिक प्रशासन शाखा   | वडा अध्यक्ष, योजना शाखा प्रमुख, सम्बन्धित प्राविधिक शाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख | प्रमुख प्रशासकीय अधिकृत | 
| ३८ | दैवी प्रकोप,अपाङ्ग, असहाय परिचय पत्र र छात्रवृति सिफारिस | 
सम्बन्धितको निवेदनप्रहरी मुचुल्का आवश्यक भए सर्जमिन मुचुल्का ( दैवी प्रकोपको हकमा )अपाङ्ग परिचय पत्र, असहाय प्रमाणित गर्ने कागजात   | निशुल्क | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ३९ | नाबालक सिफारिस | 
सम्बंधितको निवेदनउमेर खुल्ने जन्म दर्ता वा प्रमणित कागजाततोकीएको दस्तुर तिरेको रसिदअभिभावक बुलिङटार गा.पा.मा बसोबास प्रमाणित गर्ने कागजात | १००।- अनुसुची फारम वाहेक    | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ४० | विधुत जडान , नामसारी, ठाउं सारी ( घरायसी) | 
सम्बन्धितको निवेदनतिरो तिरेको रसिदचौकिल्ला प्रमाणितजग्गाधनि प्रमाण पुर्जा छाँयाप्रति वा जग्गा भाडामा लिएको भए सम्झौता पत्र | २००।-   | सोहि दिन | वडा कार्यालय | वडाध्यक्ष | प्रमुख प्रशासकीय अधिकृत | 
| ४१ | बाल क्लब आबद्धता | 
सम्बन्धितको निवेदनउमेर खुल्ने जन्मदर्ता वा प्रमाणित कागजातक्लबको बैठकको निर्णय छाँयाप्रति  सम्बन्धित वडाको सिफारिससम्बन्धित विद्यालय वा टोल विकास संस्थाको सिफारिस | निशुल्क | सोहि दिन | सामाजिक शाखा | सामाजिक शाखा प्रमुख | प्रमुख प्रशासकीय अधिकृत |