क्र सं
|
सेवाको किसिम
|
सेवा प्राप्त गर्न संलग्न गर्नुपर्ने कागजात
|
सेवा प्राप्त गर्दा लाग्ने दस्तुर रु.
|
सेवा प्राप्त गर्दा लाग्ने समय
|
सेवा प्राप्त गर्ने शाखा /फाँट
|
जिम्मेवार अधिकारी
|
गुनासो सुन्ने अधिकारी
|
१
|
नागरिकता प्रमाण-पत्र सिफारिस
|
- नागरिकता सिफारिसका लागि निवेदन
- नागरिकता नियमावली २०६३ को अनुसूची १ भरेको फाराम १ प्रति
- हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
- निवेदकको पिता/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाणपत्र को छाँयाप्रति २ थान
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको छाँयाप्रति २ थान
- जन्म दर्ताको प्रमाण पत्रको छाँयाप्रति २ थान
- जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाण पत्रको छाँयाप्रति २ थान
- अन्य स्थानीय तहबाट बसाई सरि आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको छाँयाप्रति २ थान
- निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको छाँयाप्रति २ थान
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
- विवाहित महिलाको हकमा निजको बाबु वा अन्य माईती तर्फको सम्बन्धत व्यक्तिको ना. प्र प को छाँयाप्रति २ थान
|
१००।-
अनुसूची फारम बाहेक
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
२
|
नागरिकता प्रतिलिपि
सिफारिस
|
- नागरिकता छाँयाप्रति सिफारिसका लागि निवेदन
- अनुसुची २ बमोजिम निबेदन फारम
- हराएको नागरिकता प्रमाणपत्रको छाँयाप्रति वा किटानि मिति खुल्ने कागजात
- नागरिकता प्रमाणपत्र झुत्रो/ फोटो नबुझ्ने भएमा सोको सक्कल प्रति
- हराएका नागरिकता नम्बर खुल्ने सरकारी कागजात(मतदाता कार्ड/जग्गाधनी प्रमाणपुर्जा)
|
१००।-
अनुसूची फारम बाहेक
|
तुरुन्त
(सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
३
|
नाम थर संशोधन सिफारिस
|
- संशोधन गर्नुपर्ने व्यहोरा सहितको निवेदन
- सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको छाँयाप्रति को १ प्रति
- नाम थर आदि फरक परेको सम्बन्धित कागजपत्रको छाँयाप्रति १ प्रति
- रित पुर्बकको मुचुल्का एंव सिफारिस
|
२००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
४
|
विवाह प्रमाणित २०३६।१२।०१
भन्दा अघिको
|
- विवाह प्रमाणितका लागि लागि निवेदन
- सम्बन्धित व्यक्तिले नागरिकता प्रमाण पत्रको छाँयाप्रति १ प्रति
- सम्बन्धित वडा अध्यक्षको सिफारिस
- आवश्यक भएमा रितपुर्वकको सर्जमिन मुचुल्का
- सम्बन्धित व्यक्तिको फोटो प्रमाणित
|
२००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
५
|
जन्म प्रमाणित २०३५/१२/१ भन्दा अघिको
|
- जन्म प्रमाणितका लागि निवेदन
- निवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- शौक्षिक योग्यताको छाँयाप्रति
- रितपुर्वकको सर्जमिन मुचुल्का
|
२००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
६
|
बसोबास प्रमाणित
|
- बसोबास प्रमाणितका लागि निवेदन
- सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- जग्गा धनि दर्ता प्रमाण पूर्जाको छाँयाप्रति
- आवश्यक भए सर्जमिन मुचुल्का
|
२००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
७
|
मुत्यु प्रमाणित
|
- मृत्यु प्रमाणितका लागि निवेदन
- सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्र छाँयाप्रति
- सम्बन्धित को व्यहोरा खुल्ने निवेदन
- अवश्यक भएमा सर्जमिन मुचुल्का
|
२००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
८
|
नाता प्रमाणित
|
- नाता प्रमाणितका लागि निवेदन
- गा.पा बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको छाँयाप्रति
- मृतकसंग नाता प्रमाणित गर्नु परेमा मृत्यु प्रमाणपत्रको छाँयाप्रति
- नाता प्रमाणित गर्नुपर्ने सबैको नागरिकता प्रमाणपत्रको छाँयाप्रति
- रित पुर्वक सम्बन्धित वडाको सर्जिमिन मुचुल्का
- हालसालै खिचेको पासपोर्ट साईजको फोटो २/२ प्रति
- पेन्सनरको हकमा पेन्सन पट्टाको छाँयाप्रति
|
नेपाली ३००।–
अंग्रेजी ५००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
९
|
नाता कायम सिफारिस
|
- नाता कायमका लागि निवेदन
- गा .पा बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको छाँयाप्रति
- सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको छाँयाप्रति
- प्रमाण नभएको हकमा रित पुर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
- हालसालै खिचेको पासपोर्ट साईजको फोटो २/२ प्रति
- पेन्सनरको हकमा पेन्सन पट्टाको छाँयाप्रति
|
२००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
१०
|
घरजग्गा नामसारी
|
- घरजग्गा नामसारीका लागि निवेदन
- मृत्यु दर्ता प्रमाण पत्रको छाँयाप्रति
- मृतक संगको नाता प्रमाणित पत्रको छाँयाप्रति
- निवेदकको नागरिकताको प्रमाण पत्रको छाँयाप्रति
- अंशबण्डाको हक स्थापित भएको अवस्थामा अंशबण्डाको प्रमाण पत्रको छाँयाप्रति
- मृतकको नाउका जग्गाधनी दर्ता प्रमाण पुर्जाको छाँयाप्रति
- चालु आ. व मा मालपोत कर बुझाएको रसिद
- हकबालाहरुको फोटो २/२ प्रति
|
१५०।-थप प्रति कित्ता रु ५०।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
११
|
आर्थिक अबस्था कमजोर सिफारिस/ आदिवासी जनजाती/ दलित लगायतको सिफरिस
|
- रित पुर्वकको निबेदन
- सम्बन्धित व्यक्तिको ना. प्र पत्रको छाँयाप्रति
- आवश्यक भएमा सर्जमिन मुचुल्का
- सम्बन्धित जातिगत संस्थाको सिफारिस
|
२००।-
|
कागजात पुगेमा तुरुन्त
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
१२
|
चारित्रिक सिफारिस
|
- रित पुर्वकको निबेदन
- सम्बन्धित व्यक्तिको ना. प्र पत्रको छाँयाप्रति
- आवश्यक भएका सर्जमिन मुचुल्का
|
२००।-
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
१३
|
जग्गा धनीको पुर्जामा फोटो टाँस सिफारिस
|
- रितपुर्वकको निवेदन
- नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- जग्गा धनिको फोटो
- जग्गा धनिको पुर्जाको छाँयाप्रति
- चालु आ. व.को मालपोत कर तिरेको रसिद
- सम्बन्धित वडा अध्यक्षको सिफारिस
|
२०० ।-
|
कागजात पुगेमा तुरुन्त
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
१४
|
घरबाटो सिफारिस
|
- रित पुर्वकको निवेदन
- जग्गा धनिको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- जग्गा धनि पुर्जाको छाँयाप्रति
- चालु आ. व को मालपोत कर तिरेको रसिद
|
१००।- थप प्रति कित्ता रु २०।-
|
कागजात पुगेमा तुरुन्त
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
१५
|
घर कायम सिफारिस
|
- रित पुर्वकको निवेदन
- जग्गा धनिको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- जग्गा धनि पुर्जाको छाँयाप्रति
- चालु आ. व को मालपोत कर तिरेको रसिद
- घर निर्माण सम्पन्न प्रमाण पत्रको छाँयाप्रति
|
२००।-
|
प्रकृया पुगे लगत्तै
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
१६
|
आय स्रोत प्रमाणित
|
- रित पुर्वकको निवेदन
- नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- आय देखिने सम्झौता एवं अन्य प्रमाणित प्रमाणपत्र
|
५००।-
|
सोहि दिन (स्थलगत अध्ययनको हकमा ३ दिनसम्म)
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
१७
|
विविध
सिफारिस
|
- रितपुर्वकको निवेदन
- माथि उल्लेखित प्रशासन शाखा बाट गरिने सिफारिस बाहेक अन्य विविध प्रकारका सिफारिस गर्दा विषयसँग सम्बन्धित आवश्यक कागज प्रमाण पेश गर्नुपर्ने ।
|
२००।-
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
१८
|
जन्म दर्ता
|
- सुचकले भरि पेश गरेको जन्म दर्ता अनुसुचि १० फारम कालो मसिले भरि पेस गर्नुपर्ने।
- आमा र बाबुको नागरिकताको प्रतिलिपि,
- आमा र वावुको विवाहदर्ता प्रमाणपत्र प्रतिलिपि,
- स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
- घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड
- यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन
- गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको छाँयाप्रति
|
३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
स्थानिय पञ्जिकाधिकारी
|
स्थानिय पञ्जिकाधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
१९
|
मृत्यु दर्ता
|
- सुचकले भरि पेश गरेको मृत्यु दर्ता अनुसुचि ११ फारम (कालो मसिले भरि पेस गर्नुपर्ने)
- मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
- सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
- स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।
- गा. पा बाहिर बाट आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र
|
३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
स्थानिय पञ्जिकाधिकारी
|
स्थानिय पञ्जिकाधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
२०
|
विवाह दर्ता
|
- पति पत्नि दुबैको संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची १२ फारम
- विवाह दर्ता गर्न पति र पत्नी दुवै उपस्थित हुनुपर्ने।
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
- दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो ३/३ प्रति।
- यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
-
|
३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
स्थानिय पञ्जिकाधिकारी
|
स्थानिय पञ्जिकाधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
२१
|
बसाई सराई दर्ता
|
- सुचकले भरि पेश गरेको बसाइसराई दर्ता अनुसुची १४ फारम कालो मसिले भरि पेस गर्नुपर्ने।
- जाँदा
- बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
- परिवारको सबै सदस्यको नागरिकता (भएमा)र नभएमा जन्मदर्ता,
- लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।
- बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
- परिवारको सबै सदस्यको नागरिकता (भएमा)र नभएमा जन्मदर्ता,
- लगत हस्तान्तरण फाराम(सक्कलै)।
- आवश्यकता अनुसार जग्गा धनि प्रमाण पुर्जाको छाँयाप्रति
|
३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
स्थानिय पञ्जिकाधिकारी
|
स्थानिय पञ्जिकाधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
२२
|
सम्बन्ध विच्छेद
|
- सुचकले भरि पेश गरेको सम्बन्ध विच्छेद दर्ता अनुसुची १३ फारम कालो मसिले भरि पेस गर्नुपर्ने।
- सूचकको सहिछाप सहितको सूचना फाराम,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,
- सम्बन्ध विच्छेद पश्चात पत्नी रहेको स्थायी ठेगानामा दर्ता गर्न मिल्दछ । यस अवस्थामा पति तर्फको स्थायी ठेगानामा रहेको पञ्जिकाधिकारी कार्यालयमा सम्बन्ध विच्छेद दर्ता भए नभएको एकिन गर्नुपर्दछ ।
विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति।
|
३५ दिन भित्र निशुल्क त्यसपछि विलम्ब शुल्क रु २००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
स्थानिय पञ्जिकाधिकारी
|
स्थानिय पञ्जिकाधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
२३
|
घटना दर्ता प्रतिलिपी
|
- निवेदकले सहिछाप गरि भरेको अनुसुची २५ बमोजिमको निवेदन
- घटनादर्ता खुल्ने कागज
- नागरिकता प्रमाणपत्रको छाँयाप्रति
|
५००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
स्थानिय पञ्जिकाधिकारी
|
स्थानिय पञ्जिकाधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
२३
|
घटना दर्ता संशोधन
|
- निवेदकले सहिछाप गरि भरेको अनुसुची २६ बमोजिमको निवेदन
- फरक परेको कागजात एवं कारण पुष्टी गर्ने कागजातहरु पेश गर्नुपर्ने
- नागरिकता प्रमाणपत्रको छाँयाप्रति
- घटनादर्ता भएको मितिले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ बमोजिम संशोधन गर्न सकिने
|
५००।-
|
सोहि दिन (सर्जमिनको हकमा ३ दिनसम्म)
|
स्थानिय पञ्जिकाधिकारी
|
स्थानिय पञ्जिकाधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
२४
|
चार किल्ला प्रमाणित
|
- निवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- जग्गा धनि दर्ता प्रमाण पत्रको छाँयाप्रति
- सम्बन्धित जग्गाको नक्सा छाँयाप्रति
- चालु आ. व को मालपोत कर तिरेको रसिद
- आवश्यक भएका सर्जमिन मुचुल्का
|
१००।-थप प्रति कित्ता रु ५०।-
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
२५
|
विधुत जडान सिफारिस (घरायसी)
|
- रित पुर्वकको निवेदन
- घर भएको स्थानको ज.ध. प्र पूर्जाको छाँयाप्रति
- निवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- चालु आ. व को मालपोत कर तिरेको रसिद
|
२००।-
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
२६
|
विधुत जडान सिफारिस (उद्योग)
|
- रित पुर्वकको निवेदन
- उद्योग भएको स्थानको ज.ध. प्र पूर्जाको छाँयाप्रति
- निवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- चालु आ. व को मालपोत कर तिरेको रसिद
- जग्गा धनि सँगको सम्झौता पत्र
- उद्योग दर्ताको प्रमाण पत्रको छाँयाप्रति
|
रु २००।-
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
२७
|
नक्सा पास
|
- रित पुर्वकको निवेदन
- सम्बन्धित वडाको सिफारिस
- गा.पा ले उपलब्ध गराएको नक्सा पास दरखास्त फारम
- जग्गा धनिको दर्ता प्रमाण पुर्जाको छाँयाप्रति
- नापि शाखाबाट प्रमाणित कित्ता नापि नक्सा (व्लु प्रिन्ट)
- नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- गाउँपालिकामा सुचिकृत कन्सल्टेन्सि फर्म द्वारा भवन निर्माण आचार संहिता बमोजिम तयार भएको नक्सा डिजाईन
- चालु आ. व को मालपोत कर तिरेको रसिद
|
५०००।-
|
दर्ता प्रकृया १ दिन देखि ७ दिन त्यसपछि १५ दिनमा प्रथम चरण प्रकृया बमोजिम नक्सा पास
|
प्राविधिक शाखा
|
ईन्जिनियर शाखा
|
प्रमुख प्रशासकीय अधिकृत
|
२८
|
घर जग्गा मुल्याङकन बैदेशिक प्रयोजनको लागी
|
- रित पूर्वक निवेदन
- सम्बन्धित वडा अध्यक्षको सिफारिस
- निवेदकको नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- चालु आ. व को मालपोत कर तिरेको रसिद
- जग्गा धनि सँगको सम्झौता पत्र
|
न्युनतम १० लाख रुपैयासम्म रु ५०० र सोभन्दा माथी प्रतिलाख रु ५० थप
|
सोहि दिन
|
प्रशासन शाखा
|
ईन्जिनियरशाखा/प्रशासन शाखा
|
प्रमुख प्रशासकीय अधिकृत
|
२९
|
धारा जडान सिफारिस
|
- रित पूर्वक निवेदन
- जग्गा धनि दर्ता प्रमाण पत्रको छाँयाप्रति
- नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- घर / नक्सा पास इजाजत पत्रको छाँयाप्रति
- चालु आ. व को मालपोत कर तिरेको रसिद
|
२००।-
|
प्रकृया पुगेमा तुरुन्तै
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
३०
|
उद्योग तथा व्यवसाय दर्ता
|
- व्यवसायीक इजाजतको लागी निवेदन पत्र
- वडा अध्यक्षको सिफारिस र सर्जमिन मुचुल्का
- पासपोर्ट साइजको २ प्रति फोटो
- नागरिकता प्रमाण पत्रको छाँयाप्रति
- घर/ जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालका लिएको सम्झौता पत्रको छाँयाप्रति
|
तोकिएको स्वीकृत दर रेट अनुसार
|
सोहि दिन
|
सामाजिक विकास शाखा
|
सम्बन्धित शाखा प्रमुख
|
प्रमुख प्रशासकीय अधिकृत
|
३१
|
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत, ज्येष्ठ नागरिक, एकल, अपाङ्ग, दलित बालबालिकाका लागि परिचय पत्र बनाउन
|
- व्यक्तिगत निवेदन
- सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको छाँयाप्रति
- पासपोर्ट साइजको ३ प्रति फोटो
- एकल महिलाको लागि पतिको मृत्यु दर्ताको प्रमाण पत्रको छाँयाप्रति
- अशक्तका लागि अशक्तताको प्रमाणित कागजको छाँयाप्रति(स्वास्थ्य संस्थाबाट)
- नाबालक भएमा जन्म दर्ता प्रमाण पत्रको छाँयाप्रति (हकवालाको नागरिकता प्रमाण पत्रको छाँयाप्रति सहित १ प्रति फोटो)
|
निशुल्क
|
रकम निकासा भएपछि
|
सामाजिक विकास शाखा
|
स्थानिय पञ्जिकाधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
३२
|
संघ संस्था दर्ता सिफारिस
|
- रितपूर्वक निवेदन
- संस्थाको प्रस्तावित विधान १ प्रति
- संस्थाको निर्णय छाँयाप्रति १ प्रति
- संस्थाको कार्य समितिको पदाधिकारीहरुको १/१ प्रति ना.प्र. पत्रको छाँयाप्रति
- सम्बन्धित वडा अध्यक्षको सिफारिस
|
तोकिएको स्वीकृत दर रेट अनुसार
|
सोहि दिन
|
सामाजिक शाखा
|
सामाजिक शाखा प्रमुख
|
प्रमुख प्रशासकीय अधिकृत
|
३३
|
टोल विकास संस्था
|
- टोल विकास संस्थाको बैठक भेलाले गरेको निर्णय छाँयाप्रति
- टोल विकास संस्थाको विधान
- टोल विकास संस्थाको विधान पदाधिकारीहरुको नाम, ठेगाना, बैठक मिति, ( निर्णय छाँयाप्रति )
- टो.वि.स. को लेटर प्याडमा संस्था दर्ता गरि पाउँ भनि लेखिएको निवेदन संस्थाको छाप सहितको पत्र
- सम्बन्धित वडा अध्यक्षको सिफारिस
|
तोकिएको स्वीकृत दर रेट अनुसार
|
सोहि दिन
|
सामाजिक शाखा
|
सामाजिक शाखा प्रमुख
|
प्रमुख प्रशासकीय अधिकृत
|
३४
|
गाउँपालिका सँग सम्बन्धित सूचना प्राप्ति
|
- आवश्यक विवरण खुलेको निवेदन
|
१० पाना सम्म निशुल्क त्यो माथी प्रतिपाना रु १०
|
सूचनाको प्रकृति अनुसार
|
प्रशासन शाखा
|
सूचना अधिकारी
|
प्रमुख प्रशासकीय अधिकृत
|
३५
|
अंग्रेजीमा सिफारिस गर्नु पर्दा
|
- उपर्युक्त उल्लेखित सिफारिसहरु अंग्रेजी भाषामा गर्नु परेमा, उपर्युक्त उल्लेखित बमोजिमका कागजात प्रमाण आदि उपलब्ध गराउन पर्ने
|
५००।-
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
गाउँपालिका अध्यक्ष
|
३६
|
योजना सम्झौता/पेश्की सिफारिस
|
- रितपुर्वक निवेदन
- वडा भेलाबाट उपभोक्ता समिति गठनको निर्णयको छाँयाप्रति
- गाउँपालिकाको स्वीकृत योजना
- योजना सम्झौता किताब
- प्राविधिक लागत स्टिमेट
- उपभोक्ता समितिको छाप
- उपभोक्ता समितिका सदस्यको नागरिकता प्रमाणपत्रको छाँयाप्रति
- उपभोक्ता समितिको नाउँमा सञ्चालित बैंक खाता
|
रु २००
|
प्रकृया पुगे लगत्तै
|
वडा कार्यालय
योजना शाखा राजश्व शाखा
आर्थिक प्रशासन शाखा
|
वडा अध्यक्ष, योजना शाखा प्रमुख,
सम्बन्धित प्राविधिक ,आर्थिक प्रशासन शाखा प्रमुख
|
प्रमुख प्रशासकीय अधिकृत
|
३७
|
योजना भुक्तानी सिफारिस
|
- रितपुर्वक निवेदन
- योजना सम्झौता किताब
- उपभोक्ता समितिको कार्यसम्मन्नताको निर्णयको छाँयाप्रति
- उपभोक्ता अनुगमन समितिको प्रतिवेदन
- कार्य सम्पन्न प्रतिवेदन, अनुगमन तथा मुल्यांकन, खर्चको विवरण, सार्वजनिक परिक्षणको निर्णयको छाँयाप्रति
- वडा समितिको अनुगमन प्रतिवेदन
- वडा समितिको सिफारिस
|
रु २००
|
प्रकृया पुगे लगत्तै
|
वडा कार्यालय
योजना शाखा राजश्व शाखा
आर्थिक प्रशासन शाखा
|
वडा अध्यक्ष, योजना शाखा
प्रमुख,
सम्बन्धित प्राविधिक शाखा प्रमुख,
आर्थिक प्रशासन शाखा प्रमुख
|
प्रमुख प्रशासकीय अधिकृत
|
३८
|
दैवी प्रकोप,अपाङ्ग, असहाय परिचय पत्र र छात्रवृति सिफारिस
|
- सम्बन्धितको निवेदन
- प्रहरी मुचुल्का आवश्यक भए सर्जमिन मुचुल्का ( दैवी प्रकोपको हकमा )
- अपाङ्ग परिचय पत्र, असहाय प्रमाणित गर्ने कागजात
|
निशुल्क
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
३९
|
नाबालक सिफारिस
|
- सम्बंधितको निवेदन
- उमेर खुल्ने जन्म दर्ता वा प्रमणित कागजात
- तोकीएको दस्तुर तिरेको रसिद
- अभिभावक बुलिङटार गा.पा.मा बसोबास प्रमाणित गर्ने कागजात
|
१००।- अनुसुची फारम वाहेक
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
४०
|
विधुत जडान , नामसारी, ठाउं सारी ( घरायसी)
|
- सम्बन्धितको निवेदन
- तिरो तिरेको रसिद
- चौकिल्ला प्रमाणित
- जग्गाधनि प्रमाण पुर्जा छाँयाप्रति वा जग्गा भाडामा लिएको भए सम्झौता पत्र
|
२००।-
|
सोहि दिन
|
वडा कार्यालय
|
वडाध्यक्ष
|
प्रमुख प्रशासकीय अधिकृत
|
४१
|
बाल क्लब आबद्धता
|
- सम्बन्धितको निवेदन
- उमेर खुल्ने जन्मदर्ता वा प्रमाणित कागजात
- क्लबको बैठकको निर्णय छाँयाप्रति
- सम्बन्धित वडाको सिफारिस
- सम्बन्धित विद्यालय वा टोल विकास संस्थाको सिफारिस
|
निशुल्क
|
सोहि दिन
|
सामाजिक शाखा
|
सामाजिक शाखा प्रमुख
|
प्रमुख प्रशासकीय अधिकृत
|